काठमाडौँ l पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मारेको आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगतरुपमा कसैलाई अहिलेसम्म नपिटेको दाबी गरेका छन्।
एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा। १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालिन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने, ‘ राज्यले कति मार्यो ? विद्रोहीले कति के गर्यो ? भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि। तर, के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले। अझ प्रचण्डले हो भन्ने। मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना