धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।
कडायतको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु