काठमाडौँ । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।
तीनकुने घटनामा घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । राणा पक्राउ परेको सूचना प्रहरीले शनिबार संसद सचिवालयमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता