काठमाडौँ । सरकारले शुक्रबार राति मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। बैठक साँझ ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका हुन्।
आज तीनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शन गरेका थिए, जसका क्रममा केही घर तथा सवारीसाधनमा आगजनी भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै