काठमाडौं। तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिइएको हो ।
राजावादीका प्रदर्शनकारीले व्यक्तिको निजी सम्पत्तिमा आगो लगाइदिएका थिए । प्रहरीले भीड तितरबितर पारेर आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १६ : ०७
लेखकबाट थप