काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
बिहान ९ बजेबाट बैठक शुरु भएको माओवादी संसदीय दलको कार्यालयले जानकारी दिएको छ । खासगरी सरकारको वेथिती र काुशासनका कारण प्रतिगामी चलखेल बढ्न थालेको, संविधानमाथी नै प्रश्न उठाउन थालेको देखिएको र कुशल ब्यवस्थापन सहित काम गरिरहेका कर्मचारीलाई सरकारले निकाशना लगाउादै विचौलियामार्फत नियुक्तिहरु दिने जस्ता काम हुन थालेपछि विपक्षी दलहरु संयुक्त प्रतिबादमा उत्रने तयारी स्वरुप आज बैठक बसेको हो ।
उनीहरुले संसदमा पनि आज सशक्त प्रतिवाद गर्ने योजना बनाउन लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
प्रहरीले खोस्यो हर्कको गाग्री