काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै भएको बताएका छन् ।
पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट हुने प्रयास भइरहेको बेलामा नेता बास्कोटाले भनेका छन्, ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।’ यस्तै उनले राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै भएको तर्क गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा