नवलपरासी । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् ।नवलपरासीको गैडाकोटस्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास गर्दै गृहमन्त्रीले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
गृहमन्त्रीले समाज रुपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् ।
उनले कलेजको नयाँ भवन शिलन्यासले शिक्षाको स्तरलाई अझ उच्च बनाउने र अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षा र वैज्ञानिक सोचमा आधारित अध्ययनको अवसर उपलब्ध हुने विश्वास व्यक्त गरे ।
लेखकले भने, कलेजले शैक्षिक ढाँचालाई मात्र अघि बढाउन मद्दत गर्नुका साथै यहाँका समुदायहरूको समग्र समृद्धिका लागि नयाँ बाटो खोल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय