काठमाडौँ । एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे ।
उनले राजतन्त्र पुन फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘आमाको पेटबाट झरिसकेको बच्चा पुन पेटमा जानसक्ने अवस्था रहन्छ । तसर्थ राजा र राजतन्त्र फर्किने सम्भावना रहदै नरहेको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी