बैतडी । बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका– ५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो।
शनिवार बिहान ८ बजे महाकाली राजमार्ग अन्तर्गत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै