काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको शंखरापुरका स्थानीयले सखर उपहार दिएका छन् । सिन्धुपाल्चोक मेलम्ची जाने क्रममा प्रचण्डलाई नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष बेदनारायण दंगाललगायतले स्वागत गर्दै सखर उपहार दिएका हुन् ।
लगनशील कृषि समूहका अध्यक्ष विनोद ढकालले स्थानीय उत्पादन सखर उपहार दिएका हुन् । अध्यक्ष प्रचण्डले शंखरापुरमा सुविधासम्पन्न सामुदायिक अस्पताल स्थापन गर्ने स्थानीयको चाहना र सामूहिक कृषिलाई व्यवस्थितगरी रोजगारी सिर्जनासँगै सामुदायिक समाजवादको अभ्यासका निमित्त सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड