काठमाडौं । संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न अर्थ समितिमा सांसदहरूको सुझाव
‘पैसा खाएकालाई थुन्ने होइन, तिराउने हो’ : अर्थ समिति सभापति चालिसे