काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। भोलि दिउँसो १२:३० बजे कार्की बैंक्वेट बबरमहलमा पत्रकार सम्मेलन राखिएको जनाएको छ।
सम्मेलनमा मुलुकको पछिल्लो राजनीति परिस्थितबारे विशेष घोषणा गर्ने तयारी छ। एकीकृत समाजवादीका अध्यक्षसहित शीर्ष नेताहरूको उपस्थितिमा हुनेछ।
भोलि पार्टीको आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ। सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन नेकपा एसको निष्कर्ष छ।
त्यसो त यसअघि नै नेकपा एसले पार्टी निर्माणका लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय