काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएको छन्। कांग्रेसनिकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताए।
उनले भने, ‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ। लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ। त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ। कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ।’
उनले भारतिय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार