काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हानेको विषय प्रतिनिधिसभामा उठेको छ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यो विषय उठाएका हुन् ।वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।
वडाध्यक्ष गुरुङको कुटाइबाट घाँटी र गालामा निल डाम रहेको भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार (पूर्णपाठ)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने