काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो । तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ फागुन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
सामान्य गतिमा फर्कँदै मनाङको पर्यटन
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति