काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका- १० बोशीगाउँस्थित वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूकोसाथबाट ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक तास बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ