काठमाडौं। पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका- ५ निगालेका ३६ वर्षीय कमल चेम्जोङ छन् ।
उनलाई भरुवा बन्दुक १ थान र खुकुरी १ थानसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ