काठमाडौँ । धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो।
आफैँ अनियन्त्रित भएको ना५ख २८५१ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बसमा सवार अरू यात्रु पनि यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो