काठमाडौं। संखुवासभाको मकालु गाउँपालिका- ५ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले शनिबार ३० वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा लोड गरेर राखिएको भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग हुने बारुदसहितका सामग्री बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ