चितवन । चितवनमा ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक दुर्घटनामा खसीबोका मरेका हुन्।
पृथ्वीराजमार्गमा पर्ने चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा आज बिहान भएको दुर्घटनामा १९ वटा खसीबोका मरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन