काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।
१८ गते बसेको बैठकमा संघीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
यस्ता छन् काँग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
कांग्रेस ८४, एमाले ४० र नेकपा १७ स्थानमा प्रतिस्पर्धी
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै