जाडोमा अदुवाको फाइदै फाइदा

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०७५, १५ : ११
जाडोमा अदुवाको फाइदै फाइदा

काठमाडौँ । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

- मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
- महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।
- अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।
- यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।
- अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक        आउँछ ।

प्रतिक्रिया दिनुहोस