काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा चलिरहेको बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
अध्यक्षपछि अहिले अहिले महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन पेश गरिरहेको उनले बताए। प्रतिवेदन पेस भइसकेपछि बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन, सचिवालय सम्बन्धी र पार्टी जीवनका विविध पक्षमा छलफल हुने उनले बताए।
बैठक भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल