काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिमा उजुरीहरू आउनु स्वाभाविक भएको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा उनले भने– 'समितिमा परेका उजुरी केबल सूचना हुन् । तथ्य पत्ता लगाउन समितिले पहल गर्दा राम्रो हुन्छ । '
बैठकमा उनले अध्यादेश कसरी अलोकतान्त्रिक हुन्छ ? भन्दै उनले भने– 'अलोकतान्त्रिक हो भने सरकारले अध्यादेश ल्याउन पाउने बुँदा नै झिकेर पाल्दिऊ न । अध्यादेश हिजो पनि आएको छ । अहिले धन्न २० प्रतिशतमा दल फुटाउने अध्यादेश त आएको छैन । '
एउटा दलले अर्कोलाई आरोप लगाउने र टाउको झुकाएर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा