बारा। बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।
उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा १ अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन
नवलपरासी आलुमा आत्मनिर्भर
पानीले बेर्ना कुहिएपछि बाँकेमा दोस्रो पटक आलु रोपियो
मुस्ताङमा आलु ‘जोन’
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन