काठमाडौँ । प्रहरीले सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–४ घर भएका सुर्जेन्द्रकुमार राई छन् ।
५२ वर्षीय राईलाई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले बताए । २०७२ असोजमा अदालतले उनी विरुद्ध ५ महिना ४ दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ