काठमाडौँ। सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका- ४ बस्ने मकवानपुरको थाहा नगरपालिका- ७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ छन् ।उनको बाह्रबिसे नगरपालिका- ३ खुर्सानीबारीस्थित विद्युत्को तार फेर्ने क्रममा करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु