काठमाडौँ । लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले तनहुँको ब्यासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–४ घर भएकी ३८ वर्षीय साइदा सना छिन् । तनहुँ जिल्ला अदालतले २०८० चैत ७ मा १ महिना २६ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् ।
उनलाई फैसला कार्यान्वयनको लागी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ