सुनसरी । सशस्त्र प्रहरीले वराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
रातीको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ