काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६ बिन्दुमा ओर्लिएको छ । आज कुल १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ९२ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनी मूल्य स्थिर रह्यो ।
सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ३५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडका शेयर धनीले कमाए । यो कम्पनीको मूल्य ८.७६ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार