काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।उनले भनेका छन्, ‘बीआरआई अन्तरगत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै हो। सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीतिको गहिरो चक्रव्युहमा फस्ने खतरा ।’
उनले सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीति चक्रव्युहमा फस्ने खतरा बढेको विश्लेषण गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन