काठमाडौँ । संसद अन्तर्गत शुक्रबार दुईवटा समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस