काठमाडौ । स्थानीय तह उपनिर्वाचन सकिएको दुई दिनभित्र सबै नतिजा आइसक्ने निर्वाचन आयोगले बताएको छ । ४१ स्थानमा आइतबार उपनिर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले तयारी गरेको बताए ।
उनका अनुसार सोमबार नै अधिकांश स्थानको नतिजा आइसक्नेछ भने त्यसको भोलिपल्ट सबै नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको छ ।
आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोगको अपेक्षा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय