काठमाडौँ । नेपाली काँग्रेस स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पङ्क्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर पठाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन हुने स्थानीय तहमा नेता कार्यकर्तालाई मिसन मंसिर १६ मा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी सबै प्रष्ट छौँ । आपसी एकता, विश्वास र व्यवस्थित कार्य योजनाका साथ हामीले परिणाम हासिल गर्नुछ ।’
चुनावी प्रतिस्पर्धाका बीच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली काँग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक