काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने