काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ ।
आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस