पाल्पा । पाल्पामा एक महिला मृत फेला परेकी छन्।
रामपुर नगरपालिका ३ मा पर्ने बगाहा–सीताकुण्ड सडक खण्डमा स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु शनिबार साँझ मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडकको नालीमा अचेत अवस्थामा भेटिएकी सुकमायालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला