गोरखा । गोरखामा एक युवतीको शव फेला परेको छ।
सहिद लखन गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार शवको सनाखत हुन सकेको छैन। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला