काठमाडौ । जनमत पार्टीले प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको छ ।
सापकोटालाई पदबाट हटाउन जनमतले पत्राचार गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटकसम्म कारबाहीको निर्णय अस्वीकृत भएको थियो ।
आठ महिनाको अवधिमा तेस्रो पत्राचार दलले गरेको हो ।संसद् सचिवालयका अनुसार कात्तिक १ गते उक्त पत्र सचिवालयमा पुगेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ कार्तिक २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल