काठमाडौ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी (कार्यालय) बैठक आज बस्दैछ।
सोमबार बिहान ८ बजेदेखि बैठक सुरु हुने माओवादी केन्द्रले जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने बैठकले पार्टीले सञ्चालन गर्ने थप अभियानका कार्यक्रम तय गर्ने एक नेताले जानकारी दिए।
बैठकमा आगामी मंसिरको १६ गते हुने उपनिर्वाचनको तयारीका लागि नेताहरूलाई जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन