काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।
आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न अर्थ समितिमा सांसदहरूको सुझाव
‘पैसा खाएकालाई थुन्ने होइन, तिराउने हो’ : अर्थ समिति सभापति चालिसे