काठमाडौँ । म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपाका सभापति रवि लामिछानेबारेको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस सकिएको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा बहस सकिएपनि म्याद थपबारे आदेश भने नसकेको अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो
नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै
रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै
रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो