चितवन । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा माथिबाट ढुंगा खस्दा दुईवटा गाडीमा सवार पाँचजना घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिवार राति ढुंगा खसेर लाग्दा उनीहरू घाइते भएका हुन् ।
घाइते हुनेमा बर्दियाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।
घाइतेहरू सबैको अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला