काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
संगठित हुन पाउने अधिकार खोसिएको, विद्यार्थीलाई दिइँदै आएको गाडी भाडा छुटबाट वञ्चित गरिएको, महँगी बढेको, अभिव्यक्ति स्वतन्त्रतामा अंकूश लगाइएको भन्दै उनीहरूले खबरदारी गरेका छन् ।
नेपाल ल क्याम्पस स्ववियु र कानुनका विद्यार्थीले पनि सरकार अधिनायकवादी ढंगले प्रस्तुत भएको भएको भन्दै मार्चपास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो