काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदाभन्दा अहिले आफू धेरै सक्रिय भएको बताएका छन् । पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेपछि भन्दा अहिले आफ्नो सक्रियता बढेको बताए ।
उनले भने, ‘देश र जनताको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुमात्रै होइन । म अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा धेरै उत्साहित भएको छु । जोश बढेको छ । म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ।’
उनले जनताको सेवामा नभई अर्को उद्देश्यले सरकार बनेको भएकाले अहिले देशमा बाढी पहिरोको विपद् हुँदा पनि आफूले अग्रसरता देखाउन परेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने