काठमाडौँ । राष्ट्रिय गान गाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन सुरु गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गान गाएर पत्रकार सम्मेलनको सुरुवात गरिएको हो ।
प्राकृतिक विपत्तिपछि प्रधानमन्त्रीले ओलीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्री, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली