काठमाडौ । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय फेरि डुबानमा परेको छ ।
मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।
काठमाडौं उपत्यकामा ठूलो पानी पर्नेबित्तिकै सधैं एमाले पार्टी कार्यालय डुबानमा पर्ने गरेको छ ।
बाढीले एन्फा खेल मैदान पनि डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)