काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न अर्थ समितिमा सांसदहरूको सुझाव
‘पैसा खाएकालाई थुन्ने होइन, तिराउने हो’ : अर्थ समिति सभापति चालिसे