काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डेले नेपालको उड्ययन क्षेत्रलाई सुधार गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले नेपालको उड्ययन क्षेत्र समस्याग्रस्त रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
उड्ययन क्षेत्रलाई सुधार गर्न सके पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा प्राप्त गर्न सक्ने योगदानमाथि उड्ययन क्षेत्रबाट चूनौती सिर्जना भएको धारणा राखे । मन्त्री पाण्डेले आफु पदमा रहेसम्म व्यक्तिगत स्वार्थमा नलागी यस क्षेत्रको सुधारमा लाग्ने प्रतिवद्धता जनाए ।
उनले विभिन्न संस्कृतिहरुको जर्गेना गर्दै नेपालको संस्कृति विश्वमाझ पुराउन सके मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ’: मन्त्री पाण्डे
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे